इस्लाम हवारी – Nepal Press
इस्लाम हवारी

जसपा स्थायी समिति सदस्य हवारी नेकपा ओली पक्षमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं युवा इन्चार्ज इस्लाम हवारी नेकपा ओली पक्षमा प्रवेश गरेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा शुक्रबार बिहान हवारीलाई नेकपामा स्वागत गरेका छन् । स्वागतका क्रममा ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्नका लागि शुभकामनासमेत दिए ।...