इसेवा – Nepal Press
इसेवा

ईसेवाबाट एयरलाइन्स् टिकट काट्दा शत–प्रतिशत क्यास ब्याक पाउन सकिने

काठमाडौं । ईसेवामार्फत हवाइजहाज टिकट काट्दा शतप्रतिशत क्यासब्याक दिने भएको छ । ईसेवामार्फत आन्तरिक तर्फको एअरलाइन्सका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस योजनामा सहभागिता जनाउन सक्नेछन्। ईसेवामार्फत टिकट खरिद गर्ने ग्राहकमध्ये हरेक दिन तीन जनाले तीन हजारसम्मको टिकटमा शत–प्रतिशत क्यास ब्याक पाउने र यो त्यसभन्दा माथिको टिकटमा तीन...