इसाई – Nepal Press
इसाई

कोरोना कहरमा क्रिसमस इभको रहर (फोटो फिचर)

काठमाडौं । इसाई धर्मावलम्बीहरूको विशेष चाड क्रिसमस नेपालमा पनि मनाइन्छ यद्यपि, अघिल्लो वर्षहरूको जस्तो रौनक यसपालि छैन । क्रिसमसको अघिल्लो दिन इभमा अघिल्लो वर्ष काठमाडौंको ठमेल र दरबारमार्गमा युवायुवतीहरूबीच निकै चहलपहल हुन्थ्याे । तर, यसवर्ष चहलपहलमा पनि कमी आएको छ । विश्वभर फैलिएको कोरोना महामारीले अन्य चाडहरू झैं क्रिसमसलाई...