इलोन मस्क – Nepal Press
इलोन मस्क

२०० दिनपछि चार अन्तरिक्षयात्री फ्लोरिडामा उत्रिए

काठमाडौं । स्पेसएक्स क्यापसुल सोमबार राति फ्लोरिडामा अवतरण गरेसँगै ४ अन्तरिक्षयात्री २०० दिनपछि पृथ्वीमा फर्किएका छन् । नासाका चार अन्तरिक्ष यात्री शेन किम्ब्रोग, मेगान म्याकआर्थरसँगै युरोपेली स्पेस एजेन्सीका थोमस पेस्क्वेट र जापानी एरोस्पेस एजेन्सीका अकिहिको होशिडे शनिबार राति फ्लोरिडामा ल्यान्ड गरेका हुन् । फ्लोरिडास्थित समुद्रमा स्पेसएक्स क्यापसुल ल्यान्ड भएसँगै...