इलेक्ट्रोनिक स्कुटर – Nepal Press
इलेक्ट्रोनिक स्कुटर

इलेक्ट्रोनिक स्कुटरमा बढ्दो आकर्षण: एक किलोमिटर गुड्न ५० पैसा, कुन ब्राण्डको कति ?

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको प्रयोग सन् १९९३ देखि हुन थालेको हो । उपत्यकामा सञ्चालित बिक्रम टेम्पोले प्रदूषण बढाएपछि विकल्पका रूपमा अमेरिकी सहयोग नियोगको सहयोगमा सात वटा ब्याट्रीबाट सञ्चालन हुने सफा टेम्पो सञ्चालनमा ल्याइएको थियो । अहिले उपत्यकामा ७०० विद्युतीय टेम्पो र त्यसका लागि ३१ वटा चार्जिङ स्टेशन...