इरान आणविक सम्झौता – Nepal Press
इरान आणविक सम्झौता

इरान आणविक सम्झौतामा अमेरिका फर्कनेबारे उच्चस्तरीय वार्ता पुन : सुरु सङ्केत

विश्व शक्ति राष्ट्रहरूले इरानसँगको आणविक सम्झौताबारे अष्ट्रियाको राजधानी भियनामा चौथो चरणको वार्ता शुरू गरेका छन् । शुक्रबार सुरु भएको वार्तामा अमेरिका र इरान दुबैले समाधान सम्भब भएको जनाएपछि संयुक्त राज्य अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा फिर्ता ल्याउने लक्ष्य राखिएको यो वार्ता सफल हुने विश्वास लिइएको छ । सन् २०१५मा अमेरिकाको...