इम्युनिटी पावर – Nepal Press
इम्युनिटी पावर

के यौन सम्बन्धले इम्युनिटी पावर बढाउँछ ?

‘सेक्स गर्नुहोस्, रोग प्रतिरोधक क्षमता बढ्छ । ,’ के तपाईंलाई डाक्टरले यो सल्लाह दिएका छन् । पक्कै दिएका छैनन् । तर एरिजोनाका चिकित्सक फेथ कोट्सले यो सल्लाह दिएका छन् । ती डाक्टरले आफ्नो सल्लाहलाई उनको कक्षमा सीमित गरेनन्, इन्टरनेटमा समेत फैलाए । कोट्सले टिकटकमा एउटा भिडियो बनाए । उनले...