इम्बोस्ड नम्बर – Nepal Press
इम्बोस्ड नम्बर

इम्बोस्ड नम्बर लिने कम भएपछि अनिवार्य गर्ने तयारीमा सरकार

काठमाडौं । नयाँ खरिद गरिने सबै सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट अनिवार्य गरिने भएको छ । इम्बोस्ड नम्बर प्लेट लिने सवारी साधनको सङ्ख्या कम भएपछि सरकारले नयाँ सबै सवारी साधनमा यसलाई अनिवार्य गर्न लागेका हो । नयाँ सवारी साधन दर्ता गर्दा नै इम्बोस्ड नम्बर प्लेट दिइने विषयमा छलफल भइरहेको...