इम्पावर – Nepal Press
इम्पावर

माफ गर्नुहोस् तपाईंको सुन्दरताले मलाई ‘इम्पावर’ गर्दैन

यो व्यापार हो, सुन्दरताको ! आत्मविश्वास , मनोबल, सक्षमता , गौरव ,सशक्तीकरण र पहिचान जस्ता शब्द नजोडिदिनुस्, बिन्ती ! जोडेको सुहाउन्न रत्तिभर ।  अनि माफ गर्नुहोस् तपाइको सुन्दरताले मलाई 'इम्पावर' गर्दैन ।