इमरान हासमी – Nepal Press
इमरान हासमी

सिरियल किसर इमरान हासमी ‘टाइगर ३’ मा भिलेन, कट्रिनाका लागि सलमानसँग लड्ने

काठमाडौं । सलमान खान स्टारर ‘टाइगर ३’मा इमरान हासमीलाई लिड भिलेनको रुपमा देख्न पाइने भएको छ । लभरब्वाइ तथा सिरियल किसरको छवि बनाएका हासमीले टाइगर फ्रेन्चाइजमा भने सलमानसँग कट्रिना क्याफका लागि लडाइ लड्नेछन् । यशराज फिल्मको यो एक्सन-थ्रीलरमा कट्रिना र सलमानलाई क्रमशः जोया र टाइगर नामक जासुसी पात्रको रुपमा...