इमरान खान – Nepal Press
इमरान खान

इमरान खानका सल्लाहकारहरुलाई देश छोड्न प्रतिवन्ध

काठमाडौं । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सीले पूर्व प्रधानमन्त्री इमरान खानका सल्लाहकार तथा मुख्य सचिवहरुलाई देश भन्दा बाहिर जान प्रतिवन्ध लगाएको छ । अनुसन्धान एजेन्सीले निकालेको सुची अनुसार इमरान खानका मुख्य सल्लाहकारको रुपमा परिचित शेहेवाज गिल , शेहेजाद अकबरसँग सँगै पूर्वमुख्य सचिव आजम खान , पटिआई सामाजिक संजाल प्रमुख अर्सलान...