इन्स्टाग्राम – Nepal Press
इन्स्टाग्राम

अब इन्स्टाको स्टोरीमा लिङ्क सेयर गर्न पाइने

काठमाडौं । फेसबुकको स्वामित्वमा रहेको चर्चित सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमा वेबसाइटको लिङ्क (युआरएल) पोस्ट गर्न पाइने भएको छ । यसअघिसम्म अन्य सामाजिक सञ्जालमा जस्तो दोस्रो वेबसाइटको लिङ्क स्टोरीमा एड गर्न मिल्दैन थियो । इन्स्टाले बुधबार अब सबै प्रयोगकर्ताले स्टोरीमा वेबसाइटको लिङ्क राख्न पाउने घोषणा गरेको छ । यसअघि इन्स्टाका...