इन्फ्रास्ट्रक्चर बैंक – Nepal Press
इन्फ्रास्ट्रक्चर बैंक

कोरोना नियन्त्रणका लागि प्रदेशहरुलाई निफ्राको ४९ लाख रुपैयाँ सहयोग

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकमा फैलिरहेको कोभिड १९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेश अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई आर्थिक सहयोग गरेको छ । बैंकले सातै प्रदेशका प्रति अस्पताल र आइसोलेसन केन्द्रलाई ७ लाखका दरले कुल ४९ लाख रुपैंया सहयोग दिएको हो...