इन्फ्रास्ट्रकचर – Nepal Press
इन्फ्रास्ट्रकचर

इन्फ्रास्ट्रकचरको ६ हजार २ सय ७६ वटा आईपीओ आवेदन रद्द, ५० कित्तासम्म सबैले पाउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) को आईपीओ आवेदन दिएकामध्ये ६ हजार २ सय ७६ वटा आवेदन रद्ध भएका छन् । निफ्राको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले सो संख्यामा आवेदन रद्ध भएको जानकारी दिएको हो । क्यापिटलका अनुसार १० देखि ५० कित्तासम्म शेयर माग गर्ने आवेदकलाई...