इन्धन तस्करी – Nepal Press
इन्धन तस्करी

भारतबाट आएको इन्धन भारततिरै तस्करी, साडे दुई हजार लिटर डिजल बरामद्

विराटनगर । भारतबाट आएको इन्धन भारततर्फ नै तस्करी हुने गरेको फेला परेको छ । भारततिर अवैध निकासी हुन लागेको दुई हजार छ सय ६० लिटर डिजल बरामद् भएसँगै उक्त तथ्य फेला परेको हो । प्रहरीले इन्धन तस्करीमा संलग्न रहेको आरोपमा भारत अररिया जिल्ला मिरगन्जका मोहमद सजाद र इमरोज आलमसँगै...