इन्द्रवती गाउँपालिका – Nepal Press
इन्द्रवती गाउँपालिका

कांग्रेस पूर्वसभातिलाई हराउँदै एमालेका नेपालले जिते इन्द्रावतीकाे अध्यक्ष

सिन्धुपाल्चोक । इन्द्रवती गाउँपालिकामा नेकपा एमालेले जित निकालेको छ । यहाँ अघिल्लोपटकको स्थानीय तह निर्वाचनमा अध्यक्षमा पराजित झम्क नेपाल यसपटकले यसपटक भने चुनाव जितेका छन् । सिन्धुपाल्चोक एमालेका पूर्वअध्यक्ष समेत रहेका नेपालले नेपाली कांग्रेसका उम्मेदवार विकास लामालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । नेपालले ६ हजार ५१३ मत...