इन्दिरा गान्धी – Nepal Press
इन्दिरा गान्धी

इन्दिरा गान्धी बन्दै कंगना रनावत, पहिलो भारतीय महिला प्रधानमन्त्रीमाथि फिल्म बन्ने

काठमाडौं । बन्न लागेको एउटा पल्टिकल ड्रामा फिल्ममा बलिउड अभिनेत्री कंगना रनावतले भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको चरित्र निर्वाह गर्ने भएकी छिन् । नाम तय नगरिएको यो बायोपिक फिल्ममा बलिउडका अन्य ठूला हस्तीहरु पनि सहभागि हुने जनाइएको छ । ‘हामी स्क्रिप्टको फाइनल चरणमा छौं । यो इन्दिरा गान्धीको बायोपिक फिल्म...