इन्डिया स्वीट्ज एन्ड स्पाइज् – Nepal Press
इन्डिया स्वीट्ज एन्ड स्पाइज्

मनीषाको फिल्म ‘इन्डिया स्वीट्ज एन्ड स्पाइज्’ ट्राइवेका फेस्टिभलमा मनोनित

काठमाडौं । विश्व फिल्मको प्रतिष्ठित फेस्टिभल ट्राइबेकाले वर्ष २०२१ संस्करणको लागि प्रतिस्पर्धी फिल्मको लाइनअप घोषणा गरेको छ । १२ दिन लामो फेस्टिभल जुन ९ देखि २० सम्म आयोजना हुँदैछ । फेस्टिभलका अधिकांश स्क्रिनिङ र कार्यक्रम आउटडोर हुने जनाइएको छ । यसपटक न्यूयोर्कका पाँच विभिन्न स्थानमा फेस्टिभल हुने जनाइएको छ...