इन्डियन प्रिमियर लिग – Nepal Press
इन्डियन प्रिमियर लिग

कोरोना महामारीका कारण तीन अष्ट्रेलियन खेलाडीले आइपीएल छोडे

एजेन्सी । भारतमा कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेपछि जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्रभाव पर्न थालेको छ । केही खलाडीहरुले आइपीएल बीचमै छोडेर घर फर्किने निर्णय लिएका छन् । अहिलेसम्म तीन अष्ट्रेलियन र एक भारतीय खेलाडीले खेल छोडेर घर फर्किने निर्णय लिएको बीबीसीले जनाएको छ । अष्ट्रेलियाका...