इन्टर मिलान – Nepal Press
इन्टर मिलान

इन्टर मिलानलाई कोपा इटालीयाको उपाधि

काठमाडौं । इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । बुधबार राति चिरपरिचित टोली युभेन्ट्सलाई अतिरिक्त समयमा ४(२ ले पराजित गर्दै मिलानले उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समयको खेल २(२ गोलको बराबरीमा समाप्त भएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटमा मिलानले दुई गोल थप्यो...