इन्टरनेट – Nepal Press
इन्टरनेट

आफूखुसी १०० एमबीपीएसमाथिका इन्टरनेट नबेच्न सेवा प्रदायकलाई प्राधिकरणको ध्यानाकर्षण

काठमाडौं । स्पिड बढाउने होडमा रहेका नेपालका इन्टरनेट सेवा प्रदायकहरूले आफूखुसी प्याकेज वितरण गर्न थालेपछि दूरसञ्चार प्राधिकरणले लगाम कसेको छ । प्राधिकरणले ६ सेवा प्रदायकहरूलाई १०० एमबीपीएसको प्यान बेच्न नपाइने जानकारी बन्द गर्न निर्देशन दिएको स्रोतले बतायो । इन्टरनेट सेवा प्रदायकहरू भायनेट, डिस हाेम, वल्र्ड लिंक, सिजी नेट, क्लासिक...