इन्टरनेट सेवा – Nepal Press
इन्टरनेट सेवा

८९ प्रतिशत नागरिकको पहुँचमा इन्टरनेट सेवा

काठमाडौं । नेपालमा ८९ प्रतिशत जनसंख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७÷७८ को नौ महिना ९गत साउनदेखि चैत मसान्तसम्म० को तथ्याङ्कअनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार...