इन्जिनियर एशोसियन – Nepal Press
इन्जिनियर एशोसियन

इन्जिनियर एशोसियनको चुनावमा एमाले-जसपा गठबन्धन

काठमाडौं । सत्ता समीकरणमा जनता समाजवादी पार्टी कांग्रेस माओवादी गठबन्धनमा जाने कि एमालेसँग मिल्ने भन्ने तानातान भइरहेका बेला एमाले र जसपाका इन्जिनियरहरु आगामी वैशाखमा हुने चुनावमा गठबन्धन बनाउन सहमत भएका छन् । एमालेका जनसंगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन र जसपा समर्थित राष्ट्रिय इन्जिनियर संघबीच इन्जियिनरर्स एशोसियसनको चुनावमा संयुक्त प्यानल बनाउने...