इन्जिनियरिङ एसोसियसन – Nepal Press
इन्जिनियरिङ एसोसियसन

ओलीनिकट नेकपा इन्जिनियरिङ एसोसियसनको केन्द्रीय कमिटी विस्तार

काठमाडौं । केपी ओली नेतृत्वको नेकपानिकट इन्जिनियरहरूको भेलाले प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल (पिन) को केन्द्रीय कमिटी विस्तार गरेको छ । अध्यक्षको विशेषाधिकारलाई प्रयोग गरी ४०१ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको सचिव सन्जिव रोकाहाले बताए । भेलाले ४५ सदस्यीय सचिवालय र १७ सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ । पार्टी...