इनरुवा नगरपालिका – Nepal Press
इनरुवा नगरपालिका

कोरोना फैलिएपछि इनरुवा नगरपालिकाभित्रका बिद्यालय बन्द, भिडभाड गर्न निषेध

सुनसरी । कोरोना संक्रमण समुदायस्तरमै फैलिएको भन्दै सुनसरी सदरमुकामको इनरुवा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख राजन मेहताले आइतबार विज्ञप्ति जारी गरी कोरोनालाई थप फैलन नदिन नगरभित्रका बिद्यालय बन्द गर्ने तथा सभा सम्मेलन, मेला, जात्राजस्ता मानिसको भिडभाड हुने कार्यहरु अर्को सूचना जारी नभएसम्मका...