इटाली – Nepal Press
इटाली

जर्जिन्हो पेनाल्टीमा चुक्दा इटाली रोकियो

काठमाडौं । अन्तिम मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा युरोपियन च्याम्पियन इटाली फिफा विश्व कप २०२२ का लागि युरोपेली छनोटमा स्विट्जरल्यान्डसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा ९०औं मिनेटमा पाएको पेनाल्टीमा मिडफिल्डर जर्जिन्होले गरेको प्रहार बाहिरिँदा इटाली अग्रता बनाउन चुकेको थियो । यो नतिजासँगै इटालीले...