इटालियन सिरी ए – Nepal Press
इटालियन सिरी ए

च्याम्पियन इन्टरको लगातार दोस्रो जित, कोरेयाको दुई गोल

काठमाडौं । योहाक्विन कोरेयाको दुई गोलप्रेरित इन्टर मिलानले इटालियन सिरी एमा शुक्रबार राति भेरोनाविरुद्ध १–३ गोलको नतिजामा जित निकालेको छ । भेरोनाको मैदानमा भएको खेलको १५औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । इभान इलिचले गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० को अग्रता कायमै राखेको...