इटहरी – Nepal Press
इटहरी

इटहरीमा माओवादी र नेकपा एस बढारिए, कार्यपालिकामा एमालेको बहुमत

इटहरी । इटहरीको नगरकार्यपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा एसको निल भएको छ। आज सार्वजनिक भएको अन्तिम नतिजाअनुसार मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी भएका छन् भने २० वडा अध्यक्षमा १४ एमाले, पाँच कांग्रेस र एक एमालेको बाघी उम्मेदवार विजयी भएका छन् । एमालेले २, ३, ४, ५, ७, ९,...