इजिप्ट – Nepal Press
इजिप्ट

स्वेज नहरबाट हटाइयो विशाल पानीजहाज, युरोप-एसिया जलमार्ग सुचारु

एजेन्सी । इजिप्टको स्वेज नहरमा फसेको विशाल पानी जहाजलाई पुरानै अवस्थामा फर्काउन गरिएको प्रयास सफल भएको अधिकारीहरुले जानकारी दिएका छन् । स्वेज नहर प्राधीकरणका अनुसार ४ सय मिटर लामो एभर गिवेन जहाजलाई सही मार्गमा ल्याउन ८० प्रतिशत काम सकिएको छ । संसारको सबैभन्दा व्यस्त व्यपारिक मार्गमध्येको एक स्वेज नहरलाई...