इजरायल र प्यालेस्टाइन – Nepal Press
इजरायल र प्यालेस्टाइन

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम घोषणा, अन्तर्राष्ट्रिय समुदायद्वारा स्वागत

गाजा । अन्ततः इजरायल र प्यालेस्टाइनी विद्रोही समूह हमासबीच युद्धविराम गर्ने सहमति भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार शुक्रबार बिहानैदेखि युद्धविराम लागु भएको छ । ११ दिनदेखि गाजा क्षेत्रमा दुबै पक्षबाट भएको रकेट हानाहानमा २४० जनाको मृत्यु भएको थियो । युद्धविराम लागु भएपछि इजरायल र प्यालेस्टाइन दुबै आफ्नो जित...