इजरायल रोजगारी – Nepal Press
इजरायल रोजगारी

इजरायल रोजगारीका लागि १२ दिनमै करिव २० हजारको आवेदन

काठमाडौं । सरकारले इजरायल रोजगारीका लागि खुला गरेको आवेदनमा १२ दिनको अवधिमा झण्डै २० हजारले आवेदन दिएका छन् । आवेदन खुलेको २१ दिनसम्म आवेदन दिने सकिनेमा आइतबार साँझसम्म १९ हजार ९५ जना आवेदनकर्ताले युजर आइडी बनाएको वैदेशिक रोजगार विभागले जनाएको छ । प्राप्त आवेदनमध्ये तीन हजार आठ सय जनाले...