इङ्ल्यान्ड – Nepal Press
इङ्ल्यान्ड

केनको ह्याट्रिकमा इङ्ल्यान्ड विजयी, पोल्यान्डको छैठौं जित

काठमाडौं । कप्तान ह्यारी केनको ह्याट्रिकप्रेरित इङ्ल्यान्डले सन् २०२२ मा कतारमा हुने फिफा विश्व कप अन्तर्गत युरोपेली छनोटमा शानदार जित निकालेको छ । वेम्वली स्टेडियममा शुक्रबार राति भएको खेलमा केनको ह्याट्रिकसँगै थ्री लायन्सले अल्वानियामाथि ५-० गोलको फराकिलो जित निकालेको हो । इङ्ल्यान्डको जितमा कप्तान केनले १८, ३३ र ४५औं मिनेटपछि...