इङल्यान्ड – Nepal Press
इङल्यान्ड

इङल्यान्डले जित्यो टेस्ट सिरिज

काठमाडौं । इङ्ल्यान्डले घरेलु टीम श्रीलंकाविरुद्धको टेस्ट सिरिज क्लिन स्वीप गरेको छ । दोस्रो तथा अन्तिम टेस्टमा सोमबार श्रीलंकालाई ६ विकेटले पराजित गर्दै इङ्ल्यान्डले सिरिज २–० ले जितेको हो । श्रीलंकाले १६४ रनको लक्ष्य दिएको थियो । इङ्ल्यान्डले ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । दोस्रो इनिङमा इङ्ल्यान्डका डम...