इङलिस प्रिमियर लिग – Nepal Press
इङलिस प्रिमियर लिग

प्यालेसलाई ७ गोलले हराउँदै लिभरपुल शीर्षस्थानमा

लन्डन –इङलिस प्रिमियर लिगअन्तर्गत लिभरपुलले शनिबार क्रिस्टल प्यालेसलाई ७–० गोल अन्तरले हराएको छ । यो जितसँगै लिभरपुल अंक तालिकाको शीर्षस्थानमा ६ अंकसहित अगाडि छ । १४ खेलबाट लिभरपुलले ३१ अंक बटुलेको छ । लिगमा टोटेनहम २५ अंकसहित दोस्रो स्थानमा छ । प्यालेस भने १८ अंकसहित १२ औं स्थानमा छ...