इंग्लिस प्रिमियर लिग – Nepal Press
इंग्लिस प्रिमियर लिग

युनाइटेडलाई ५-० गोल अन्तर हराउँदै सिटी तीन अंक अगाडि

काठमाडौं । न्युकासल युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेसँगै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले तीन अंकको अग्रता बनाएको छ । आइतबार राति घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई तथा एम्रीक लापोर्ट, रोड्री र फिल फोडेनले एक(एक गोल गरे । अघिल्लो रात दोस्रो स्थानको लिभरपुल टोटनहमसँग...