इँटा भट्टा – Nepal Press
इँटा भट्टा

इँटा भट्टामा राज्यमन्त्रीको अनुगमनः कानून बमोजिम नभए कारवाही

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विश्वकर्माले ललितपुरको महालक्ष्मी नगरपालिकामा सञ्चालित इँटा भट्टाको अनुगमन गरेकी छन् । आफ्नो नगरमा सञ्चालित इँटा भट्टाबाट निस्कने धुवाँको कारण अत्याधिक प्रदुषण भएको स्थानीयले गुनासो गरेपछि राज्यमन्त्री विश्वकर्मा अनुगमनको लागि पुगेकी थिइन् । अनुगमनका लागि राज्यमन्त्री विश्वकर्मासहित उद्योग विभागका महानिर्देशक जीवलाल भुसाललगायतको...