आह्वान – Nepal Press
आह्वान

गगन थापाको आह्वान: १४९ जना सांसद् अदालत जाउँ

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य गगन थापालले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जानुपर्ने बताएका छन् । उनले १४९ जना सांसदको दाबीलाई संसदमा परीक्षण नगरिकन राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको बर्खिलाफ निर्णय गरेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् । फेसबुकमा थापाले लेखेका छन्, ‘१४९ सांसदको ७६९५० बमोजिमको दाबीलाई संसदमा...