आहा रारा गोल्ड कप – Nepal Press
आहा रारा गोल्ड कप

१९औं संस्करणमा आहा! राराको नयाँ च्याम्पियन संकटा

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको नियमित संकटा क्लब शनिबार मोफसलको प्रतिष्ठित आहा! रारा गोल्ड कपको च्याम्पियन बन्यो । आहा! रारा गोल्ड कप १९औं संस्करणमा आइपुग्दा पहिलो पटक फाइनलसम्म पुगेको संकटाले उपाधि भिडन्तमा विदेशी टोली अफ्रिकन रूट एसोसिएसनलाई टाईब्रेकरमा ४–२ गोलको नतिजामा पराजित गरेँसँगै प्रतियोगिताको छैठौं च्याम्पियन बन्यो...