आहा रारा गोल्डकप – Nepal Press
आहा रारा गोल्डकप

आहा रारा गोल्डकप : सहारा क्लब र कथा नेपालबीच सम्झौता

काठमाडौं। चैत १७-२८ मा पोखरामा सञ्चालन हुने ‘आहा रारा गोल्ड कप’ प्रतियोगिताको १८ औँ संस्करणको अडियो भिडियो अधिकारका लागि सहारा क्लब पोखरा र कथा नेपाल प्रालीबीच सम्झौता भएको छ। सहारा क्लब पोखराका तर्फबाट अध्यक्ष केशवबहादुर थापा र कथा नेपाल प्रा.लि.का तर्फबाट मनोजराज पाण्डेले एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्।...