आस्कमी म्यानेजमेन्ट – Nepal Press
आस्कमी म्यानेजमेन्ट

आस्क मी भर्चूअलमार्फत ५० बढी कम्पनीमा रोजगारीको अवसर

काठमाडौं । आस्क मी म्यानेजमेन्टले मार्च ३१ देखि एप्रिल २ सम्म राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा दोस्रो पटक अनलाइन प्लेटफर्ममा आस्कमी भर्चूअल जब फेयर २०२१ गर्ने भएको छ । फेयरमा सहभागि हुन चाहने अन्य कम्पनीले अनलाइन स्टल राख्नका लागि आस्कमी कन्सल्ट डटकम स्लास इम्प्लोयर ड्यास जोनमा लगइन गर्न सक्नेछन् ।...