आश्रित परिवारलाई आजीवन पेन्सन – Nepal Press
आश्रित परिवारलाई आजीवन पेन्सन

सामाजिक सुरक्षा कोषमा आबद्ध ५२ योगदानकर्ताका आश्रित परिवारलाई आजीवन पेन्सन वितरण

काठमाडौं । सामाजिक सुरक्षा कोषले चौथो सामाजिक सुरक्षा दिवसका अवसरमा विभिन्न कारणले मृत्यु भएका योगदानकर्ताका ५२ आश्रित परिवारलाई आजीवन पेन्सन वितरण गरेको छ । कोषले काठमाडौं, विराटनगर र बुटवलमा फरक–फरक कार्यक्रमको आयोजना गर्दै ५२ परिवारलाई पेन्सन वितरण गरेको हो । आजिवन पेन्सन वितरण गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री...