आशिष यचुरी – Nepal Press
आशिष यचुरी

भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीका छोराको कोरोना संक्रमणपछि निधन

एजेन्सी । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीका जेठा छोरा आशिषको कोरोना संक्रमणका कारण निधन भएको छ । नेता यचुरीले ट्वीटमार्फत छोराको कोरोनाका कारण निधन भएको जानकारी दिएका हुन् । दुई साताअघि कोरोना संक्रमण भएपछि अप्रिल १२ मा  ३५ वर्षीय आशिषलाई दिल्लीको गुडगाउँस्थित मेदान्त अस्पतालमा भर्ना गरिएको थियो...