आशिफ शेख – Nepal Press
आशिफ शेख

ओडीआईमा आशिफको पहिलो अर्धशतक!

काठमाडौं । विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो दिन ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि युवा ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् । वैशाखमा नेपालमा भएको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा उत्कृष्ट ओपनरको भूमिका निर्बाह गर्दै पहिलो पकट एकदिवसीय टोलीमा परेका आशिफले ओडीआईमा करिअरको पहिलो अर्धशतक बनाएका हुन् ।...