आशा विक – Nepal Press
आशा विक

अनलाइन गेम र ओटीटी प्लेटफर्महरू बन्द गर्न संसदमा उठ्यो आवाज (भिडियो)

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अनलाइन गेम र ओटीटी प्लेटफर्महरु बन्द गर्नुपर्ने आवाज उठेको छ । एमाले सांसद आशा विकले मंगलवारको शून्य समयमा बोल्दै अनलाइन गेमको कुलतमा फसेर बालवालिका मानसिक रोगी बनिरहेको भन्दै तत्काल बन्द गर्न माग गरिन् । विकले पब्जी, फ्रि फायरलगायतका अनलाइन गेम तथा बेटिङहरु बन्द गर्न सरकारले...