आवास योजना – Nepal Press
आवास योजना

रुपन्देहीमा अरबौंको लगानीमा आवास योजना

रुपन्देही । रुपन्देहीमा अरबौंको लगानीमा आवास योजना सुरु भएको छ । केही समयअघि तिलोत्तमा–७ भलवारीमा करिब ६ विगाह क्षेत्रफलमा लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले १ सय २३ वटा आवास विकास परियोजना सुरु गरेको थियो । यसैगरी बोधी होल्डिङ प्रालिले ओमसतिया गाउँपालिका–४ स्थित ‘बोधी होम्स’ हाउजिङ परियोजना निर्माण सुरू गरेको छ...