आवागमन – Nepal Press
आवागमन

जापानले नेपाली यात्रुको आवागमनमा कडाइ गर्ने

टोक्यो । जापानले नेपालसहित भारत र पाकिस्तानका यात्रुको आवागमनमा कडाइ गर्ने भएको छ । सोमबारदेखि लागु हुने गरि उक्त निर्णय भएको जापानको क्योदो न्यूज एजेन्सीले जनाएको छ । नेपालबाट जाने यात्रुले जापानको स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड बमोजिम अनिवार्य एक साता क्वारेन्टिन बस्नुपर्नेछ । यी तीन मुलुकबाट जापान जानेले उडानको...