आलु – Nepal Press
आलु

आलुको पकेट क्षेत्र स्याङ्जामा पहिलो पटक आलु महोत्सव हुँदै

काठमाडौं । स्याङ्जा जिल्लाले पहिलो पटक आलु महोत्सव गर्ने भएको छ । स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको हो । आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने भएको हो । आलुखेती गर्ने किसानलाई प्रोत्साहन गर्न, उत्पादित आलुको...