आलिया भाट – Nepal Press
आलिया भाट

आलिया भइन् २८, जन्मदिनमा ‘सीता’ लुक्स रिलिज

मुम्बई- बलिउड डीभा आलिया भाट सोमबारदेखि २८ वर्षमा प्रवेश गरेकी छिन् । अभिनय करियर सुरु गरेको ८ वर्षमै उनको लोकप्रियताको ग्राफ चुलिएको छ । जन्मदिन अवसरमै आलियाले सोमबार आफ्नो आगामी फिल्म आरआरआरको फस्टलुक पोस्टर सार्वजनिक गरेकी छिन् । ‘बाहुबली’ फेम्ड एसएस राजामौली निर्देशित उक्त फिल्ममा आलियाले सीता नामक पात्रको...