आर्सनलविरुद्ध ब्रेन्टफोर्ड – Nepal Press
आर्सनलविरुद्ध ब्रेन्टफोर्ड

प्रिमियर लिगमा नवप्रवेशी ब्रेन्टफोर्डसँग आर्सनल पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा नवप्रवेशी ब्रेन्टफोर्ड फुटबल क्लबसँग आर्सनल २-० गोलको नजितामा पराजित भएको छ । शुक्रबार राति ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा भएको खेलमा पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले ऐतिहासिक जित निकाल्यो । प्रिमियर लिगको पुरानो क्लब आर्सनललाई कठिन प्रतिस्पर्धा दिएको ब्रेन्टफोर्डका लागि...