आर्यघाटमा दाउरा निःशुल्क – Nepal Press
आर्यघाटमा दाउरा निःशुल्क

वनमन्त्री प्रेम आलेको घोषणा–आर्यघाटमा दाउरा निःशुल्क, सातै प्रदेशमा चिडियाखाना

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आलेले मन्त्रालयको नेतृत्व सम्हालेको एक महिनापछि आफ्ना योजना पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । पुस १२ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका वनमन्त्री आलेले बुधवार सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयको हलमा पत्रकार सम्मेलन गर्दै आफ्ना योजना पत्रकारमार्फत सार्वजनिक गरेका हुन् । मन्त्री आलेले पत्रकार...